शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासंघको माग
काठमाण्डौ।नेपाल सुनचाँदी ब्यवसायी महासंघले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
महासंघका प्रवक्ता मनोज कुमार साहको जनकपुरधाम ६ स्थित घरमा गत भदौ ६ गते सोमबार बिहान करिब ४ः३० बजे अज्ञात सशस्त्र समुह प्रवेश गरी डकैती गरेको थियो । महासंघको एक विज्ञप्ति जारी गर्दै सो घटना प्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो ।
‘आफ्नो पेशा व्यसायमा...